News Portal

महेन्द्र क्याम्पस अगाडी आगलागी, २ वटा बारुण यन्त्रले आगो नियन्त्रण

हिमालीसंचार संवाददाता
४२० पटक

सुनसरी –  धरान उपमाहानगरपालिका धरान-१० स्थित महेन्द्र क्याम्पस अगाडी भिषण आगलागी भएको छ । महेन्द्र क्याम्पसको अगाडी कलेज रोडमा रहेको राजु राईले सञ्चालन गरेको एक्कवागार्ड पानी फिल्टरको पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सटरमा अपरान्ह साढे ३ बजे आगलागी भएको थियो । आगलागी धरान उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। । आगोलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...