News Portal

मोरङको सुनवर्सि नगरपालिकाले सिपमुलक तालिमलाई निरन्तरता दियो

हिमालीसंचार संवाददाता
३८५ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको हाम्रो लक्ष्य सीपयुक्त  जनशिल उत्पादन भन्ने मुल नाराका साथ  सुनवर्सिमा छोटो अवधिको सिपमुलक तालिमको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ।

मोरङको सुनवर्सि नगरपालिकाले विगत बर्षदेखि नगरभित्र  छरिएर रहेका बेरोजगार युवा, युवती तथा महिलाहरुलाई  उद्धम बनाउनका लागि नगरले महिलाहरुका लागि २० वटा सिलाई मेसिन खरिद गरेर महिलाहरुलाई सिलाई कटिङको तालिम संचालन गर्दे आईरहेता पनि पछिल्लो समयमा युवाहरुलाई समेत सक्षम र सबल बनाउने उद्घेश्यले पछिल्लो समयमा  प्याकिङ, बैलडिङ्ग तथा गृल र मोटर साईकल ममत तालिमको सुचारू गरेको छ।

नगरपालिकाले बिधिवत रुपमा एक कार्यक्रमको आयोजना गरेर  उक्त कुराको जानकारी गराएको छ। कार्यक्रममा नगरपालिकाको मेयर काली प्रसाद दास, उपमेयर मन्जु राई, कार्यकारी अधिकृत, वडाअध्यक्ष, सिप विकास प्रशिक्षाण तथा विक्री केन्द्रका  व्यवस्थापक प्रमु नाथ झा, स्थानीय, बुद्धिजीवीहरुको समेत सहभागीता रहेको थियो। कार्यक्रमको अथितिहरुले भने  नगरपालिकाले नगरकाको विकास तथा बेरोजगार रहेका युवाहरुलाई सबल बनाउन यस्तो कार्यक्रम ल्याएको र तालिमबाट सीप सिकेपछि  त्यसलाई निरन्तरता दिए पछि मात्रै नगरको बजेटको सदुपयोग हुने विश्वास राखेका छन ।

नगरपालिका भित्रका मात्रै नभए र छिमेकी नगरपालिकाको युवाहरुले समेत सीप सिक्नका लागि सहयोग गरिने बताएका छन। उक्त कार्यक्रम नगरपालिकाको प्रांगणमा गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...