News Portal

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानमा चरा ठोक्कियो

    हिमाली संचार संवाददाता
    ६९१ पटक

    काठमाडौं– काठमाडौंबाट विराटनगरतर्फ जानेक्रममा सौर्य एयरलाइन्सको विमानमा चरा ठाक्किएको छ ।

    सोमबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडे लगत्तै चरा ठोक्किएको हो ।

    चरा ठोक्किएपछि विमानका वायाँ पंखामा  सामान्य क्षति भएको जनइएको छ । चरा ठोक्किएपनि विमान विराटनगर पुगेर अवतरण भएको थियो ।

    ९ एन ए एम ई कल साइनको सो विमानमा ४ जना चालकसहित ४८ यात्रु सवार थिए । चरा ठोक्किएर पंखामा क्षति पुगेपछि विमान ग्राउन्डेड भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...

    देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

    काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर...

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...