News Portal

गीत: को छ राष्ट्रलाई छातीमा बोक्ने ?

हिमालीसंचार संवाददाता
६७५ पटक

यो देशमा सपूत गुमिरहेछ।
राष्ट्र नै पीडामा घुमिरहेछ।
यही कालो अन्योलमा,
जनताले दोबाटो चुनिरहेछ।

राष्ट्र दल दलमा भासिरहेछ।
महान् सिद्धान्त मासिरहेछ।
देशको कमी कमजोरी देखी,
यहाँ परचक्री अझै हाँसिरहेछ।

को छ राष्ट्रलाई छातीमा बोक्ने ?
यहाँ भ्रष्ट अराजकता रोक्ने ?
महान् सिद्धान्त र विचारहरु,
सधैंभरि व्यवहारमा पोख्ने ?

कल्पना खरेल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...