News Portal

कविता : डाइभरको जुनी

हिमालीसंचार संवाददाता
४०२ पटक

स्टेरिङ घुमाएर
दु:खका नौघुम्तिहरू कटाउँदै
म त दौडिरहेछु
अाफ्नै अनुहार मेटिएको राजमार्गमाथि !

यो डाइभरको जुनी
थाहा छैन
सपनाको रानीवन छिचोलेर
गन्तब्य पुगिन्छ कि पुगिन्न कुन्नी !

आमा !
म कसरी भन्न सक्छु र
कुन भीरको डिलमा बनेको छ
यो जिन्दगी बिसाउने अन्तिम चौतारी ?

प्रथा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...