News Portal

२०२१ आन्तरिक भ्रमण वर्ष मनाउन सरकारी कर्मचारीलाई दुई दिने बिदा दिने तयारी

हिमालीसंचार संवाददाता
३८९ पटक

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाइने बताएका छन् ।घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएकाले त्यसैलाई जोड दिन मन्त्रालयले दुईदिने बिदाको अवधारणालाई छलफलका लागि अघि सारेको हो,’ भट्टराईको भनाइ उद्धृत गर्दै मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ ।

अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’दुई दिने बिदाको अवधारणाबारे विज्ञसँग छलफल भइरहेको उनले सुनाए । नेपालको अर्थतन्त्रमा ७० प्रतिशत (झन्डै ८० अर्ब) विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को सबैभन्दा ठूलो मारमा परेको भट्टराईको भनाइ छ ।

अवधारणालाई छलफलका लागि अघि सारेको हो,’ भट्टराईको भनाइ उद्धृत गर्दै मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘अब बल्ल कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउन सुरु भएको छ । अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’

दुई दिने बिदाको अवधारणाबारे विज्ञसँग छलफल भइरहेको उनले सुनाए । नेपालको अर्थतन्त्रमा ७० प्रतिशत (झन्डै ८० अर्ब) विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को सबैभन्दा ठूलो मारमा परेको भट्टराईको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...