News Portal

मोरङको आमरदहमा भिषण आगोलागी ६ वटा बारुणयन्त्रद्वारा आगो नियन्त्रण

हिमालीसंचार संवाददाता
४३९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका २ स्थित  अमरदहको मुख्य बजारमा भिषण आगलागी भएको छ । मुख्य  चोकमा रहेको पारस किराना पसलमा आईतबार राती करिब १  आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

आगोलागी हुदा दुई तल्ले घर, गोदाम  सहित पारस किराना पसलमा रहेको १५ सय बोरा  चामल, रिचार्ड काड ५ लाख बराबर , नगद २५ लाख, सुन १८ तोला, चाँदी ८० तोला, लत्ताकपडा र किराना पसलमा रहेको च्याउ च्याउ, बिस्कुट , तोरीको तेल , घरमा रहेको लत्ताकपडा समेत पुर्ण रुपमा क्षेती भएको छ ।

आगोलागीबाट २ करोडौं बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । राती १ बजे बिधुत सटभाई आगोलागी सुरु भएको थियो ।  आगो बिहन ६ बजे प्रहरी, स्थानीयवासी, बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्रले आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...