News Portal

रतुवामाईको शिव मंन्दिरमा साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
३७६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका ६ स्थित कादुपाडा चोकमा रहेको शिव मंदिर समितिले दसौ वार्षिक साधारण सभामा सम्पन्न गरेको छ ।

साधारण सभामा शिव मंन्दिरमा शिव समिक्षालय हल  निर्माणकार्य २ लाख ४६ हजार ८ सय ३५ रुपैयाँ , निमाण कार्य र समिक्षा लय हलको टिन लगाउने काम समाज सेवी वलवाहादुर वस्नेतले रु ८५  हजार  रुपैयाँ   वरावरको अनुदान  र मंन्दिरमा  ४ थान  पंखा समेत दिएको हस्तान्तरण गरिएको र भक्तजनहरुवाट चन्दा सहयोग वापत १ लाख ६१ हजार ८ सय ३५  रुपैया बाट समिक्षा लयको छाना तथा पिलर उढाउने काम  गरिएको थियो।

 त्यसैगरी ३० हजार ३ सय ५४ रुपैयाँ त्यसैगरी गत वर्ष नगरपालिकाले २ लाख ३६ हजार ३१ रुपैया  वरावरको ३  ढोकाको पक्की शौचालय निमार्ण कार्य सम्पन्न भएको संयोजक लाल बहादुर बस्नेतले प्रतिवेदनमा प्रस्ट पारिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष तथा बिष्ट अतिथि स्थानीय समाजसेवी बलवहादुर बस्नेतलाई मंन्दिर समितिले दोसल्ला र फुलमालाले सम्पन्न समेत गरेका थिए ।

 बस्नेतले  कार्यक्रमलाई संबोधन गर्दे  आगामी दिनहरुमा पनि शिव मंन्दिरमा सहयोग गर्दे जाने प्रतिव्यधता गरेका छन ।  कार्यक्रममा मंन्दिर व्यवस्थापन समितिका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय  राम प्रसाद वजगाई, केदार मान खड्का लगायतको उपस्थिति समेत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...