News Portal

मोरङको रंगेली नगरपालिका वडा-६ लबटोलीमा आगोलागी

हिमालीसंचार संवाददाता
४१४ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका वडा नम्बर-६ लबटोली स्थित मलाङ थानमा आगोलागी भएको छ।

आगोलागी हुदा कति क्षति भयो प्रारम्भिक अनुसन्धान भइरहेको छ । आज बिहान करिब ७ बजे स्थानीय भागिरथ केबरतको  गुवाली र भान्सा  कोठामा  आगलागी हुदाँ  गुवालीमा बाँधिएको एउटा गाई समेत आगोको लप्काले जलेको प्रहरीले जनाएको छ।   

गुवालिमा बालिएको आगोबाट फैलिएको आगोले धर पूर्णरुपमा क्षति पुगेको छ। आगलागीबाट अन्दाजी २५ हजार बराबरको क्षति भएको रंगेली प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...