News Portal

रंगेली प्रहरीद्वारा अहिलेसम्म कै ठुलो परिमाणमा गाई, गोरु बरामद

हिमालीसंचार संवाददाता
४०४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका वडा नं. १  स्थित गडरिया चोकबाट नेपाल प्रहरीले ठुलो परिमाणमा गाई, गोरु बरामद गरेको छ ।

 नेपालबाट भन्सार छलि भारत तर्फ  अबैध रुपमा गाई गोरु लादै गर्दा नेपाल प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाई गोरु बरामद गरेको हो। प्रहरीले २९ वटा गाई , १ बाछी, २ वटा बाछा र १५ वटा  गोरु गरी जम्मा ४७ वटा गाई गोरु बरामद गरेको हो।

गाई, गोरु भेटनरी क्वारेटाइनको सिफारिस नभएको प्रहरीले जनाएको छ । अन्दाजी ५ लाख २१ हजार रुपैयाँ  बराबरको रहेको बुझिएको छ। नियन्त्रणमा लिएका गाई, गोरु विराटनगर भन्सार कार्यालय रानीमा बुझाउईएको रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...