News Portal

मोरङ सुनबर्सी टकुवाका एक युवा कटुवा पेस्तोल सहित पक्राउ

हिमालीसंचार संवाददाता
३८६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्षी नगरपालिका-५, स्थित  झुगिटोलबाट कटुवा पेस्तोल, सो पेस्तेलमा लाग्ने २ राउण्ड गोली  सहित राजकुमार मण्डल पक्राउ परेका छन्।

टकुवा घर भएका ४१ वर्षका राजकुमार मण्डलले हातहतियार लुकाई छिपाई राखेको विशेष जानकारी पाए पछि रंगेली प्रहरीले  राजकुमार मण्डललाई पक्राउ गरेको हो। 

 राजकुमार मण्डलका साथबाट कटुवा पेस्तोल थान-१ थान, २ थान  गोली र मोबाइल सेट थान- २ साथै नगद रु १९ हजार ३ सय २५  पच्चिस रुपैया समेत बरामद गरेको रंगेली प्रहरीले जनाएको छ। 

निजलाई हातहतियार सम्बन्धी कसुर अन्तर्गत थप कानुनी प्रक्रिया अगाडी बढाई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...