News Portal

महिला हिंसा विरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३४१ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको महिला हिंसा विरुद्ध अभियान सन् २०२० सालको अवसरमा रंगेली नगरपालिकाको सभाहालमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

महिला हिंसा सामाजिक न्याय र न्यायिक प्रक्रियामा देखिएको चुनौती विषयक रंगेली नगरपालिका स्तरीय छलफल भएको थियो। कार्यक्रममा उपमेयर केशव कुमारी खराल, वडाअध्यक्ष,  ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अनमोल खड्का लगायत  विभिन्न महिला संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । 

उक्त कार्यक्रममा अहिले गााउँ घरमा पछिल्लो समयमा लागु औषधको  सेवन दिनप्रतिदिन बढिरहेको, बाल विवाह हुने  गरेको र महिलामा घरेलु हिंसा लगायतको बिषयमा छलफल समेत गरिएको थियो।  

२९ औं अन्तर्राष्ट्रिय  दिवसको अवसर पारेर  ६ दिने महिला हिंसा विरुद्धको अभियान देश  भरनै भईरहेको छ । सो कार्यक्रममा  ओरेक नेपाल मोरङ परियोजना कार्यालय, विराटनगरको सहयोग र रंगेली नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...