News Portal

मोरङको रंगेलीबाट करणी अभियोगमा एक युवा पक्राउ

हिमालीसंचार संवाददाता
४९० पटक

रबिन्द्र बराल/मोरङ- मोरङ रंगेली नगरपालिका वडा नं. ५ स्थित बहुवान कदमगाछि घर भएकी ३५ बर्षिया एक महिलालाई जबर्जस्त करणी गर्ने खोजेको आरोपमा एक युवा पक्राउ परेका छन।

शारीरिक एवम् मानसिक रुपमा अशक्त फरक क्षमता भएकी महिलालाई सोही स्थान बस्ने २५ बर्षको बौका भनेर उपनामले चिनिने सुरेन्द्र मण्डलले निज एक्लै भएको मौका पारी धान परालको बोझामा जबर जस्ती करणी गरेको खबर प्रहरीले पाएको थियो ।

खबर पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीले निज अभियुक्त सुरेन्द्र मण्डललाई पक्राउ गरी जबर्जस्त करणी उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक अनमोल खड्काले बताए। थप अनुसन्धान समेत भई रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...