News Portal

मोरङको सुनवर्सिबाट गाई काटेर मार्ने एक युवक पक्राउ

हिमालीसंचार संवाददाता
४८९ पटक

रबिन्द्र बराल/मोरङ– मोरङको सुनवर्षी नगरपालिका वडा नं-२ स्थित सुघाटोलका एक युवालाई गाईलाई मारेको अभियोगमा पक्राउ परेका छन।

सुघाटोलका स्थानीय ३० बर्षीय गजेन्द्र राई र निजकै दाजु (जुम्ल्याहा) बर्ष ३० को भुपेन्द्र राईबीच घरायसी बिषयमा सामान्य बिबाद हुँदा गजेन्द्र राईको धरमा रहेको दुहुनो १८ महिनाको गाईलाई भुपेन्द्र राईले रिसको झोकमा आवेगमा आई हतौडाले हानी घटनास्थलमा गाईको मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काको टोलीले निज भुपेन्द्र राईलाई हतौडा सहित नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान गरिररहेको बताएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...