News Portal

धनपालथानमा पशुस्वास्थ्य तथा वाझोपन निवारण बारे एक दिने शिविर सम्पन्न

हिमालीसंचार संवाददाता
४२१ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको धनपालथान गाउपालिकामा पशु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न भएको छ ।

 गाउपालिकाको वाडा नं.- ६, स्थित कदमाहामा आयोजना भएको शिविरमा ५ सय भन्दा बढी पशु चौपायाले स्वास्थ्य उपचार गरेको थियो । शिविरमा नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको नि:शुल्क उपचार गर्नुका साथै  औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको पशु पंशी सेवा शाखा प्राविधिक सहायक कमलप्रसाद  तिम्सिनाले बताए । सिविरवाट २ सय  भन्दा वढ़ेरा किसान लाभान्वित भएका छन । 

वडा अध्यक्ष मोहमद हुसेनले सिविरको उद्घाटन गरेका  थिए । सिविरमा डेढसय भन्दा वढि पशु चौपायाहरुका गोवर परिक्षण गरिएको तिम्सिनाले बताए । चिसो वढन थालेकाले विभिन्न रोगका कारण पशु चौपाया विरामी हुने हुदा गाउपालिकाको प्रत्येक वडा मा पशुस्वास्थ्य सिविरका आयोजना गर्न लागिएको सो गाउपालिकाका अध्यक्ष हरीलाल सिंहले बताए ।

प्रतिकृया दिनुहोस्

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...