News Portal

गायिका सुमित्रा बुढाले ल्याईन पन्चेबाजा गीत लाईदेऊ फूल भुम्य नाचेर (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०३९ पटक

काठमाडौँ – सुमित्रा बुढाको पन्चेबाजा गीत “लाईदेऊ फूल भुम्य नाचेर” हालै मात्र नेपाली साँगितिक बजारमा आएको छ। गायिका सुमित्रा बुढा र गायक देवीराम राना मगरको स्वरमा रहेको उक्त गीतको शब्द संकलन पनि गायिका बुढाले नै गरेकी हुन भने, संगित रामु बिरहीले भरेका छन।

खबपू चन्चलको निर्देशनमा चर्चित मोडल रीना थापा मगर, रमेशबाबु थापा, खेमराज पुन, प्रिया मगर, आइसा गरुङ र श्रुती बुढा मगर तथा कमेडी मोडलमा चित्र छन्त्यालले अभिनय गरेको उक्त गीतको म्यूजिक भिडियो छायाँकन तथा सम्पादन मोक्ष्यले गरेका हुन।

गायिका सुमित्रा बुढाकै अफिसियल यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको म्यूजिक भिडियो ज्योति प्रोडक्सनको उत्पादनमा बयान्द्र गरुङको बिषेश सहयोगमा तयार पारिएको हो।

हेर्नुहोस् गीतको पुरा म्यूजिक भिडियो:

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...