News Portal

कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गराैँ – अध्यक्ष शाह

हिमालीसंचार संवाददाता
५८६ पटक

काठमाडौं – विश्व हिन्दु युवा संघले कालापानी र लिपुलेकलाई वेदव्यास धामको रुपमा विकास गर्नुपर्ने बताएको छ। बिहीबार संघका अध्यक्ष ऋषिकेश जंग शाहले भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आएको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

संघका अध्यक्ष शाहले नेपाल भारतको बिचमा ऐतिहासिक, धार्मिक तथा पारिवारिक सम्बन्ध रहेको र पछिल्लोपटक लिपुलेक र कालापानी सिमा विवादले गर्दा केहि तिक्तता उत्पन्न भएको भन्दै सो तिक्ततालाई समाधान गर्न उक्त क्षेत्रमा वेदव्यास धाम बनाउनुपर्ने जिकिर गरेका छन्।

विज्ञप्तिको पूर्णपाठ यस्तो छ:

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...