News Portal

असाेज १ गते मनाईने बिश्वकर्मा पुजा विशेष लागि माटाका मुर्ति

हिमाली संचार संवाददाता
११३७ पटक

रबिन्द्र बराल
भदौ ३१ – सिमाबर्ति क्षेत्रमा बसाेवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउने काम सम्पन्न गरेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटाे र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माकाे मुर्ति बनाउनेे काम सकेका छन ।

कलाकारहरुले असार महिनाकाे पहिलो साताबाट मुख्य बजारमा अाएर काेठा वा खालि जमिन भाडामा लिएर मुर्ति बनाउन काम सकेका छन । उनिहरुले अाफ्नाे हस्तकलाकाे माध्यमबाट तीन महिनाकाे अबधिमा १ लाख देखि ढेड लाख रुपैयाँ सम्म कमाउने गरेकाे कलाकारहरु बताउँछन् । उनीहरुले बिभिन्न रंग राेगन गरेर अाकर्सक बानएका छन । तराईका जिल्लाहरुमा असाेज १ गते बिश्वकर्मा पुजा गर्नेे भएको हुनाले यस्तो मुर्तिहरुकाे बढी किनमेल हुने गरेको पाईएकाे छ ।

एक मुर्ति बराबर २ हजार रुपैयाँ प्रतिगाेटा देखि १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेकाेे कलाकार बताउँछन् । असाेज १ गते का दिन यातायात,कलकारखाना साना तथा ठुला उघ्याेगहरुमा फलाकमाे बस्तु रहेका सबै प्रकारका सर-सामानहरुकाे बिशेष पुजा गरिन्छ । र २ गते उक्त मुर्तिलाई बिधिवत रुपमा विभिन्न खाेला, नहर, पाेखरीहरुमा लगेर सेलाउने प्रचलन समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...