News Portal

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हिमालीसंचार संवाददाता
३९२ पटक

पोखरा – सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ९एसपी० जीवन श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाइलट रहेका छन् ।

फिस्टेल प्याराग्लाइडिङका नेपालीको उपचारको लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पु‍र्याउँदा मृत्यु भएको श्रेष्ठले बताए । यस्तै प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ । प्याराग्लाइडिङ काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ घर भएकी २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएको एसपी श्रेष्ठले बताए ।

घाइते श्रेष्ठको मेट्रो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको एसपी श्रेष्ठले बताए ।  श्रेष्ठको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्ड हुनुभन्दा २ किलोमिटर अगाडि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...