News Portal

झापाका भण्डारी श्रीमतीको हत्या प्रकरणमा जेल चलान

हिमालीसंचार संवाददाता
६७३ पटक

अविन माबो/झापा – झापा जिल्लाका गौरादहका ६४ बर्षिया भीम भण्डारी आफ्नै श्रीमतीको हत्या प्रकरणमा जेल चलान गरिएको छ। झापाका जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको डिएसपी राकेश थापाले जानकारी दिए।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ गते गौरादहमा हत्या भएको थियो। भण्डारीलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो। भण्डारीको आफ्नै घरमा मनमायाको शव हात बाँधिएको र टाउकोबाट रगत बगेको अवस्थामा फेला परेको थियो।

धरानबाट तालिम प्राप्त लैला नामक (ट्याकर) डगले प्रहरीलाई प्रारम्भिक अनुसन्धानका अपराधीको पहिचान गर्ने भरपुर सहयोग गरेको थियो। डिएसपी थापाका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेको बयान दिएका थिए।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...