News Portal

अन्जली अधिकारी र सन्जिब ठकुरी अभिनित म्यूजिक भिडियो “फुलको बासना” सार्वजनिक (भिडियोसहित)

हिमालीसंचार संवाददाता
६६४ पटक

काठमाडौँ – नेपाली लोक गीत “फुलको बासना” हालैमात्र साँगितिक बजारमा आएको छ। गायक बलाराम थापा र गायिका पार्वती कार्कीको स्वरमा रहेको सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

उक्त गीतमा शब्द रामचन्द्र घिमिरे र सागर दंगाल तथा बिबिसी लामा च्याङ्गवाको सङ्गीत सयोजन रहेको छ। बिन्दा फिल्मसको प्रस्तूतीमा रहेको सो गीतको म्यूजिक भिडियो डरमुभिजको अफिसियल युटूब च्यानल मार्फत बजारमा ल्याईएको हो।

चर्चित मोडलद्वय अन्जली अधिकारी र सन्जिब ठकुरीको अभिनय रहेको यस गीतको म्यूजिक भिडियो प्रकाश खडकाले खिचेका हुन भने, राजकुमार मगरले सम्पादन गरेका छन।

म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...