News Portal

रंगेली प्रहरीद्वारा १ लाख ५० हजार बराबरको पटका बरामद

हिमालीसंचार संवाददाता
४१३ पटक

रबिन्द्र बराल/ मोरङ– मोरङ नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका पटकाजन्य वस्तुहरु तस्करहरुले भित्र्याउन थालेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेको विभिन्न चौकी तथा नाकाहरुबाट नेपालमा प्रतिवन्धित बिस्रोटक पटकाहरु प्रहरीले बरामद गरेको छ।

भारतीय नाकाबाट नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा ५ बोरा पटका प्रहरी पक्राउ गरेका हो।सो बोरामा खुर्सानी, पटका, झिरझिरे, चक्र,  फुलझरि लगायत  बरामद गरेको  र उक्त पटकाको बजार मुल्य १ लाख ५० हजार बराबरको रहेको  प्रहरीले जाएको छ।

बरामद गरिएको पटका विहिबार नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयहरुको रोहबरमा  डिस्पोजल समेत गरिएको   सशस्त्र प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनामोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...