News Portal

रंगेलीमा आगलागी, करिब ७ लाख बराबरको क्षति

हिमालीसंचार संवाददाता
३२१ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका ८ स्थित  बिधुत प्राधिकरण नजिकै रहेको प्रकाश कार्कीको घरमा आगलागी हुदाँ ७ लाख बराबरको क्षेति भएको छ।

विहिबार साँझ गाई बस्तुलाई खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो। फुसको छानाको धर भएको कारण आगो चाडो फैलिएको हुनाले क्षति भएको प्रहरीले जनाएको छ।

घर भित्र रहेका लत्ताकपडा, नगद, सुन, चाँदि तथा खाधन्न जलेर नष्ट भएको रंगेली प्रहरीले जनाएको छ । आगलागी सुरु भएको देखेपछि स्थानीय, प्रहरी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...