News Portal

आर्थिक अभावका कारण मायादेवीको काजक्रिया हुन सकेन

हिमालीसंचार संवाददाता
३७७ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको पाँच दिन बितिसक्दा समेत आर्थिक अभावका कारण उनको  काजक्रिया हुन सकेको छैन ।

हिन्दु शास्त्र अनुसार मानिसको मृत्यु भएनछि १३ दिन सम्म काजक्रिया गर्ने प्रचलन छ। तर  माया देविको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण उनको परिवारले आमाको काजक्रिया गर्ने नसक्को स्थानीयले बताए।  काजक्रिया गर्ने पुरेहित (ब्राह्मण) आवश्यक हुन्छ तर आर्थिक अवस्था कमजोर  दखेर  पुरेहित समेत उक्त घरमा काजक्रिया गर्ने आर्थिक अवस्था नभएको  स्थानीय गुरु प्रसाद अधिकारीले बताए। 

छोरा तारा बहादुर समेत सुस्तमस्थितिको हुनाले आमाको काजक्रिया ८ दिन पछि गर्ने समेत अधिकारीले बताए। २० वर्ष अघि श्रीमानको मृत्यु भएपछि छोरा छोरीहरुलाई स्याहारसुसार गर्दे आइरहेकी आमाको मृत्यु भए पछि काजकिरिया गर्ने समेत कोही भएन । उनको धरमा अन्न समेत छैन। गरिब भएका कारण आमाको काजक्रिया गर्न नसकेका हुन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...