News Portal

इटलीको स्टोनियाविरुद्ध ४-० को फराकिलो जित

हिमालीसंचार संवाददाता
३९३ पटक

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रस्पूर्ण खेलमा इटलीले स्टोनियामाथि सानदार जित निकालेकाे छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा इटलीले स्टोनियाविरुद्ध ४-० को फराकिलो जित निकालेको हो।

इटलीको जितका लागि भिन्सेनजो ग्रिफोले दुई गोल गरे। त्यस्तै फेडेरिको बेर्नार्डेची र रिकार्डो ओर्सोलिनीले एक एक गोल गरेका थिए। इटलीले पहिलो हाफमा २-० को अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गरेको थियो।

खेलको १४ औं मिनेटमा ग्रिफोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै २७ औं मिनेटमा फेडेरिकोले गोल गर्दै पहिलो हाफमा इटलीको अग्रता दोब्बर पारेका हुन्।

दोस्रो हाफमा भने दुबै गोल पेनाल्टीमा भएका थिए। ७५ औं मिनेटमा ग्रिफोले पेनाल्टीमा गोल गर्दै इटपललाई ३-० को अग्रता दिलाएका हुन्। खेल सकिन ४ मिनेट बाँकी रहँदा ओर्सोलिनीले गोल गरे। उनले पनि पेनाल्टीमा गोल गर्दै इटलीलाई स्टोनियामाथि ४-० को फराकिलो जित दिलाए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...