News Portal

जुनी खालिङ राईको “सयपत्री फुल्यो, मखमली फुल्यो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६५० पटक

काठमाण्डौ– पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको आवाजमा रहेको “सयपत्री फुल्यो, मखमली फुल्यो” गीतको म्युजिक भिडियो जुनी खालिङ राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

गीतकार बसन्त लिम्बु “सम्भु” शब्द रचना रहेको गीतको संगीत चर्चित युवा संगीतकार कृष्णकुमार राईले संगीतबद्ध गरेको म्युजिक भिडियो एरेन्ज मनोज साङसोन राईले गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोको छायांकन, सम्पादन राज बान्तावा राईले गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियोमा गायिका जुनी खालिङ राई, जीवन खालिङ, रेजिना राई विशेष अभिनय म्युजिक भिडियोको निर्देशक गायिका जुनी खालिङ राईले नै गरेकी हुन्। 

गायिका जुनी खालिङ राईले यस म्युजिक भिडियोका क्रममा सहयोग गर्नु हुने जीवन खालिङ, दिपा खालिङ, रिता खालिङ, सुरज खालिङ, सिर्जना धुसिङ, प्रेमा राना, सम्झना मगर,लक्ष्मि नामहुङ, सुशिला कार्की, कमला मगर, रिसिका राई र श्री गुरुङ विशेष धन्यवाद दिएकी छिन। फुलबारीको प्रयोग गर्नु दिने कृष्ण श्रेष्ठ, रिता श्रेष्ठ, प्रीया श्रेष्ठ र सिता श्रेष्ठ कृतज्ञ रहको हिमाली संचारसंगको कुराकानीमा बताएकी हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...