News Portal

धर छाडी मुग्लान आएको पनि आमा धेरै भो !

हिमालीसंचार संवाददाता
५४८ पटक

घर छाडी मुग्लान आएको पनि आमा धेरै भो
सम्झी आमा तिम्रो चोली मुटु छियाछिया भो ।
भाले बासी मिर्मिरेमा तिमी सगै उठाउनु भो
घर छाडी परदेश आको पनि आमा धेरै भो ।।

ताते गर्दै हिंड्न् बोल्न सिकाउने मेरी आमा
पराईको देशमा भकानिदै सम्झिए आमा ।
सम्झी बालपनको साथी संगी मुटु छियाछिया भो
घर छाडी मुग्लान आएको पनि आमा दसकौ भो ।।

चर्को घमले पोल्दा देउरालीको बरपिल सम्झी रोए
सुख्खा खबुस गाली खादै गुन्द्रुक ढिढो सम्झी रोए ।
खाली खुट्टा शहर आउदा चप्पल लाउदा मन खुसी भो
घर छाडी मुग्लान आएको पनि आमा धेरै भो ।।

गजेन्द्र खालिङ
रावा हौचुर, खोटाङ (हाल: दोहा कतार)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...