News Portal

रंगेली प्रहरीले  पक्राउ गरेेेेका ९ जना जुवाडे १८हजार धराैटिमा छुटे

हिमालीसंचार संवाददाता
३२४ पटक

रंगेली  रबिन्द्र बराल -नेपालीहरुकाे दाेस्राे महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँघरमा जुवाडेहरु तास तथा काैडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्ताे कार्यलाई निरुत्साहित गर्ने उदेश्यले प्रहरीले रंगेलीमा १८ गते राती ११ बजे सुराकीको आधारमा रंगेली नगरपालिका ७ नयाँटोल स्थित च्याऊ खेती लगाएको घरबाट नाै जना जुवाडे पक्राउ गरेकाे थियो ।

तास खेल्दै गएको अवस्थामा प्रहरीले उनिहरुको साथबाट भारतिय रकम सहित नेपाली करिव ५९ हजार रुपैया  ९ थान मोवाइल सहित ९ बुक तास समेत बरामद गरेको थियो प्रहरीले उनिहरु बिरुद्ध जुवातास ऐन अन्तर्गत कार्वार्ही अगाडी बढाएको थियो ।

उनिहरु ६ दिन पछि जिल्ला प्रसाशन कार्यलय माेरङ बाट १८ हजार रुपैयाँ घराैटिमा रिहा भएकाेे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले जानकारी दिए । तास खेल्दै गरेका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रिहा भएका हुन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...