News Portal

वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुद्वारा क्रियटिभ हगाम युथ क्लवलाई माक्स हस्तान्तरण

हिमालीसंचार संवाददाता
३६५ पटक

सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं ६ का स्थानिय समाज सेवी युवा  क्रियटिभ हगाम युथ क्लबको उपाध्यक्ष दुर्गा श्रेष्ठको विशेष पहलमा वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुले व्यक्तिगत रूपमा जुगल क्रियटिभ हगाम युथ क्लवलाई सर्जिकल माक्स हस्तान्तरण गरेका छन्।

समाजसेवी, बुद्धिजिवी, जुगलका जागरुक युवा नेता, वाग्मती प्रदेश विभाग  सदस्य सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य ईश्वर गुभाजुलें  व्यक्तिगत क्रियटिभ हगाम युथ क्लव  जुगल ६ लाई ४ सय थान KN95 माक्स  क्लबका उपाध्यक्ष दुर्गा श्रेष्ठ र सहसचिव विश्वास तामाङलाई हस्तान्तरण गरेका क्लबका उपाध्यक्ष दुर्गा श्रेष्ठले हिमाली संचारलाई बताए।

प्राप्त सर्जिकल माक्स जुगल गाउँपालिका स्थित रहेकाा विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्ने क्रियटिभ हगाम युथ क्लबको उपाध्यक्ष दुर्गा श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...