News Portal

सल्यान फेरि एक साताका लागि बन्द

हिमालीसंचार संवाददाता
३२३ पटक

सल्यान — जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह फेरि एक साताका लागि बन्द गरिएको छ । थप कर्मचारीमा कोरोना पुष्टि भएपछि २७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो ।यसअघि पनि कर्मचारीमा कोराना देखिएपछि गत १३ गतेदेखि एक साताका लागि कार्यालयले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

पछिल्लो समय १५ जना कर्मचारीको स्वाब पीसीआर परीक्षण गर्दा एक कर्मचारीमा कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए । उनका अनुसार एक साताका लागि शान्ति सुरक्षा, मुद्दा र विपद् व्यवस्थापन बाहेकका सबै काम बन्द भएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...