News Portal

मोरङको रंगेली प्रहरीले तास खेल्ने ९ जना पक्राउ

हिमालीसंचार संवाददाता
३०२ पटक

रबिन्द्र बराल/मोरङ – नेपालीहरुको दोश्रो महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँ घरमा जुवाडेहरु तास तथा कौडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उदेश्यले   इलाका प्रहरी कार्यलय रंगेलीले मंगलबार राती ११ बजे  सुराकीको आधारमा रंगेली नगरपालिका-७ नयाँटोल स्थित च्याऊ खेती लगाएको घरबाट जुवा तास खेली रहेका केहीलाई प्रहरीले पक्राउ गरेको छ । 

तास खेल्दै गएको अवस्थामा  प्रहरीले उनिहरुको साथबाट भारतीय रकम सहित नेपाली करिव ५९ हजार रुपैया र ९ थान मोवाइल सहित ९ बुक तास समेत बरामद गरेको छ ।   

पक्राउ पर्नेमा रंगेलीका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रहेका छन ।  जुवाडेहरुलाई जुवातास ऐन अन्र्तगत कार्वार्ही अगाडी बढाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...