News Portal

धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत

हिमालीसंचार संवाददाता
४६६ पटक

धरान – धरानमा १५ वर्षीय बालकद्वारा १३ वर्षीय बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

गत शनिवार इलाका प्रहरी कार्यालय धरानमा छोरी हराएको भन्दै आमाले जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजन ओलीले जानकारी दिए ।

धरान-१९ को राँगा चोकमा नयाँ बनेको पक्की घर निमार्णकालागि झुम्काबाट धरान आएका चौधरी थरका बालकले बालिकालाई बलात्कार गरेको किटान जाहेरी धरानमा परेको थियो ।

जाहेरीका आधारमा आइतबार १५ वर्षीय बालक पक्राउ परेका थिए । अनुसन्धानको क्रममा पीडितले दिएको नाम अनुसार थप २ जना युवा पनि पक्राउ परेका छन्।

बाल सुधार केन्द्र नभएकाले प्रहरी हिरासत नराखी अलग्गै कोठामा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै आर्थिक रूपमा मिलाउने प्रयास समेत भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...