News Portal

चिट्ठी है पत्र पठाउला माया पिरती साटौला!

हिमालीसंचार संवाददाता
६३७ पटक

चिट्ठी है पत्र पठाउला माया पिरती साटौला,
माघे है सक्रान्ती मेला भर्नलाई रबुवा झरौला!

त्रिधाम मेला भरेर दुधकोशी जलैले नुहाउला,
धर्म र आस्थाको दियो बाली गन्तव्य फर्कौला!

हुलैमा कसी साथीभाई संगी दोहोरी गाउला,
माघेनी मेला भरेर हामी लामिडाँडा जाउला!

कोशी है पारी जोरमादल ठोकी रुम्जाटार जाउला,
रावाकोसिर पहिलाउदै मारुनी नाच्न माक्पाहै पुगौला!

चिट्ठी है पत्र पठाउला माया पिरती साटौला,
माघे है सक्रान्ती मेला भर्नलाई रबुवा झरौला!

गजेन्द्र खालिङ
रावा हौचुर खोटाङ, हाल दोहा

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...