News Portal

 ससुराली गएका युवक मृत भेटिए

हिमालीसंचार संवाददाता
३२६ पटक

हेटौंडा–  दसैँको टीका थाप्न दाइको ससुराली गएका युवक मृत फेला परेका छन् ।दाजु र भाउजुसँगै गएका हेटौंडा उपमहानगरपालिका– ४ कर्र्राका राम गुरुङको शव बागमती गाउँपालिका– ९ बेतिनीको सामुदायिक भवन नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

दाजुको ससुरालीबाट फर्कने क्रममा सामुदायिक भवनको झ्यालमा ठोक्किँदा सीसाले काटेर अधिक रगत जादा मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

अधिक मादक पदार्थ सेवन गरेर फर्कने क्रममा घटना भएको उनले जानकारी दिए । परिवारका सदस्यहरुसँग बुझदा त्यस्तो कुनै खालको समस्या नरहेको बताएको प्रहरीले जनाएको छ । शवलाई हेटौंडा अस्पतालमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...