News Portal

पाकिस्तानमा बिस्फोट ८ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
४४४ पटक

काठमाडौं – पाकिस्तानको एक मदरसामा बम बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् ।खैबर पख्तुनख्वाह प्रान्तको पेशावर सहरस्थित जमिया जुबेरिया मदरसामा त्यसबेला बिस्फोट भएको हो, जतिबेला विद्यार्थीहरु कुरान पढिरहेका थिए ।

बिस्फोटमा मृत्यु भएकामध्ये चार जना विद्यार्थी छन् । उनीहरुको उमेर २० देखि २५ वर्षसम्म छ ।अहिलेसम्म घटनाको कुनै समूहले जिम्मा नलिएको डन न्यूजले जनाएको छ ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विस्फोटको निन्दा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...