News Portal

रंगेलीका मेयर वगडीयामा कोरोना संक्रमण पुस्टि

हिमालीसंचार संवाददाता
४५५ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकाको मेयर दिलिप वगडीयामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। आईतवार दिउसोदेखि जिऊ दुख्ने समस्या सहित रुघाले च्यापे पछी मेयर वगडियाले प्रदेश प्रयोगशालामा स्वाप परिक्षण गराएका थिए।

आज (सोमवार) विहान आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ देखाएको छ। मेयर वगडीयामा कोरोना पुष्टी भएपछी उनि विराटनगर स्थित आफनै निवासमा होम आईसोलेशनमा बसेका छन्।

कोरोनाको संक्रमण देखिएको मेयर वगडियामा हाल सामान्य लक्षण देखिएको छ, उनले भने–सामान्य रुघा र जिऊ दुखी रहेको छ, बेलाबेला खोकी लाग्छ।

हिजो (आईतबार) दिउसो देखी शारिरमा थकान र दुख्न थालेपछी शंका लागेर स्वाप परिक्षण गराएको मेयर वगडियाले बताए। घरमै आईसोलेशनमा रहेका मेयर वगडिया डाक्टरको परार्मशमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...