News Portal

कुवेतमा भारतीय युवकले गरे नेपाली युवतीको हत्या, युवक पक्राउ

हिमालीसंचार संवाददाता
१५३७ पटक

कुवेतसिटी – कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन्। बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले हत्या गरेको ठहरिएको छ।

कुवेतको प्रहरीले ती भारतीय युवकलाई पक्राउ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्रेमिका भएको र अर्कै केटासँग हिडेको देखेपछि हत्या गरेको बताएका छन्।

अरबटाइम्सका अनुसार घटनाको छानविन प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीको अनूशन्धानबाट उक्त तथ्य पत्ता लगाइएको हो। यद्यपि, प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय भने खुलाएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...