News Portal

सामसुङ ग्रुपका अध्यक्ष लि कून हीको निधन

हिमालीसंचार संवाददाता
४१४ पटक

एजेन्सी – दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स ग्रूपका अध्यक्ष लि कून-हीको निधन भएको छ। ७८ वर्षीय लि कून-हीको सोलस्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मुटुरोगी समेत रहेका उनी उपचाररत थिए। अध्यक्ष लि कून-ही दक्षिण कोरियाको सर्वाधिक धनाढ्य व्यक्तिमध्ये एक हुन्। उनको ७ अर्ब ९० करोड अमेरिकी डलरको व्यक्तिगत सम्पत्ति रहेको छ।

यस्तै, उनी विश्वकै सर्वाधिक सफल व्यावसायिकमध्ये एक हुन्। सामसुङ ग्रुपको स्थापना सन् १९३८ मा भएको थियो। सुकाएको माछा व्यापारका साथ सुरु भएको सामसुङ ग्रुप अहिले इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन, निर्माण, वित्तीय र पानीजहाज निर्माताको रूपमा परिचित छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...