आज : २०२६-०७-२२, बुधबार

घानामा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

अन्तर्राष्ट्रियसञ्चारमाध्यमहरुका अनुसार घानाको पूर्वी क्षेत्र अकेयम बाताबीमा रहेको निर्माणाधीन चर्चको तीनतले भवन भत्किँदा ११ जना महिला १० पुरुष एक जना बालकको मृत्यु भएको हो  अहिले प्रहरी, सैनिकसहितको उद्धार टोलीले भवनभित्र फसिरहेका मानिसको उद्धार गरिरहेको  

भवनमा कति मानिस थिए भन्ने यकिन विवरण नभए पनि स्थानीय सञ्चारमाध्यमहरुले घटना घटेका बेला ६० भन्दा बढी मानिस भवनभित्र रहेको बताएका छन्  उक्त भवन सन् १९९४ बाट बनाउन सुरु गरिएको बताइएको