News Portal

किरात राई यायोक्खा मकाउले तयामा खियामा दिवस मनायो

हिमालीसंचार संवाददाता
३५९ पटक

मकाउ– किरातीहरुको पुर्खा दिवस (तयामा खियामा) किराया मकाउका अध्यक्ष भिमकुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा “तयामा खियामा दिवस” मकाउ स्थित हिमालयन रेष्टुरेन्टमा मनाएको छ। 

किरात राई यायोक्खा मकाउले आयोजित एक कार्यक्रममा किराती पुर्खा तयामा-खियामाको बारेमा प्रस्ट पार्दै आगामी किराया मकाउको अधिवेशनका लागि समेत सामान्य छलफल भएको किराया मकाउका अध्यक्ष भिमकुमार राईले बताए। किराया मकाउले नया नेतृत्व छनौट गर्न आन्तरिक छलफल समेत गरेको हो। 

किराती पुर्खा तयामा खियामा दिवस प्रत्येक बर्ष मनाउदै आएको छ। यो विषम परिस्थितिमा पनी किरात राई यायोक्खा मकाउले आफ्नो पुर्खा दिवस मनाएको हो। किरातीहरुले आफ्नो पुर्खा तयामा खियामा आधुनिक युगको सभ्य समाजको परिकल्पनाकार तयामा खियामा मान्दै आएका छन्। विश्वभर किरातीहरुले तयामा खियामा दिवस मनाउदै आएका छन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...