News Portal

ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे एघारौं वार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
४३८ पटक

रंगेली रबिन्द्र बराल श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था काे एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
रंगेली नगरपालिका ६ स्थित कार्यलय अगाडि उक्त साधारणसभा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७६ /७७ को आयव्यय प्रस्तुत गरिएको थियो। संस्थाले कुल लगानी २९ लाख रुपैयाँ नगद माैजादात २० लाख २८ हजार १२ रुपैयाँ बैक माैजादात ३८ लाख ९३ हजार २२ रुपैयाँ र ऋण ७८ लाख ४८ हजार ८ सय ९८ रुपैयाँ रहेको छ।
उक्त संस्थामा ४ सय ३३ जना सदस्य रहकाेे मा १सय २४ जनालाई ऋण समेत दिएकाे संस्थाका सचिव अशाेक मंण्डलले बताए। संस्थाले रंगेली नगरपालिका सुनवर्सि नगरपालिका धनपालथान गाउँ पालिकाका क्षेत्रमा कृषि शैक्षिक व्यवसायिक चर्पि धितो कर्जा फाईनान्सलाई वितिय कारोवार गदै आइरहेको छ।
उक्त सहकारीले प्रधानमन्त्री कृषि आधुनकिकरणकाेे सहयोगबाट चिलिंग भ्याट र जिउँदो माछा बिक्री केन्द्र उद्घाटन समेत गरेको छ।

उक्त बिक्री केन्द्रकाे भूमि व्यवहथा कृषि तथा सहकारीका माननिय राज्य मंत्री राम वहादुर मगर रिवन काटेर उद्धाटन गरेका छन। कार्यक्रममा रंगेलीका मेयर दिलिप बगडिया स्थानीय मनाेज अग्रावल स्थानीय बुद्धि समाजसेवी लगातकाेे समेत उपस्थिति रहेको थियोे । साेहि क्रममा रंगेली ४ मा रहेको काेलड् स्टाेरकाे समेत मन्त्रीले निरिक्षण गरेका थिए।

उक्त काेलस्टाेरमा मन्त्रीले सहयोग गर्ने प्रतिवध्यता जनाएका छन। उक्त साधारणसभा मा अतिथिहरुलाई मायाकाे चिनाे समेत बितरण गरेका थिए। कार्यक्रममा सहकारीका अध्यक्ष संतोष कुमार मंडलकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...