News Portal

प्रहरीकाे भान्सेमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने पक्राउ

हिमालीसंचार संवाददाता
५०३ पटक

सुर्खेत – प्रहरीकाे भान्सेमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। सुर्खेतकाे चिङगाड गाउँपालिका-६ अवचिङ बस्ने ३४ वर्षिय कमलबाबु रानालाई शनिबार प्रहरीले पक्राउ गरेकाे हाे।

जाजरकाेट नलगाड नगरपालिका-५ बस्ने २४ वर्षिय राजकुमार सिंहबाट प्रहरीकाे कार्यालय सहयाेगी (भान्से)मा जागिर लगाइदिन्छु भन्दै रकम लिई ठगी गरेकाे पाइएपछि उनलाइ नियन्त्रणमा लिर्इ ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।

साथै, कार्यालयले रानाबाट अन्य काेही व्यक्ति ठगीएकाे भए यथाशिघ्र कार्यालयमा सम्पर्क गर्नसमेत सूचना जारी गरेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...