News Portal

ईलाका प्रहरी कार्यलय रंगेलीबाट प्रहरी निरिक्षक दाहालकाे बिदाई

हिमालीसंचार संवाददाता
३७५ पटक

रबिन्द्र बराल/मोरङ – ईलाका प्रहरी कार्यलय रंगेलीमा बिगत १४ महिनादेखि कार्यरत रहनु भएका प्रहरी निरीक्षक लेखनाथ दाहाललाई सन्सारी माई व्यवस्थापन समिति, रिपोर्ट समूह,    रंगेली नगरपालिकाले एक कार्यक्रमकाे आयोजना गर्दे प्रहरी  निरीक्षक दाहाललाई बिदाइ गरेका छन ।

सन्सारी माई मंन्दिरका अध्यक्ष सन्जिब श्रेष्ठ, काेषाअध्यक्ष ओमकार थापा, केशव न्याैपाने, लगायतले निरीक्षक दाहाललाई  बिदाई गरेका हुन् । त्यसैगरी सामुदायिक प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, सुरेश मिश्र, लगायतले समेत निरीक्षक दाहाललाई बिदाई गरेका छन।  

आयोजित क्रममा रंगेलीमा नगरपालिकाले पनि आफ्नो  सभाहलमा समेत निरीक्षक दाहाललाई बिदाई गरेका हुन। आयोजित कार्यक्रममा रंगेलीका मेयर दिलिप बगडिया, उपमेयर केशब कुमारी  खराल, प्रशाशक अधिकृत टाेम प्रसाद सुवेदी, वडाअध्यक्ष, सदस्य, विभिन्न महिला संजाल लगायतले फुल माला दाेसल्ला  ओढाएर मायाकाे चिनाे  प्रदान गरेर निरीक्षक दाहाललाई  एक कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन्। 



प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...