News Portal

पत्रकार उन्नती चौधरी मोटरसाइकल दूर्घटनामा घाइते

हिमालीसंचार संवाददाता
४२१ पटक

कैलाली – कैलालीकी पत्रकार उन्नती चौधरी मोटरसाइकल दूर्घटनामा घाइते भएकी छिन्। बर्दियाको कर्तनियामा भएको मोटरसाइकल दूर्घटनामा पत्रकार चौधरी घाइते भएकी हुन्।

परिवार बाल गृह धनगढीकी सञ्चालिक सानु चौधरीले चलाएको मोटरसाइकल शनिबार दूर्घटनामा परेको हो। उनीहरु बर्दियामा भइरहेको कार्यक्रममा सहभागी हुन गइरहेका थिए।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगश रावलका अनुसार पत्रकार चौधरीको खुट्टामा चोट लागेको जानकारी दिए। उनले घाइते दुबै जनाको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेकोे बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...