News Portal

कोरियामा धादिङकी सीमा बानियाँ परिन बिरामी, सहयोगको अपील !

हिमालीसंचार संवाददाता
१३०१ पटक

धादिङ – धादिङको गंगाजमुना गाउँपालिका फुलखर्क ५ निवासी सीमा बानियाँ कोरियामा बिरामी भएर थलिएको र उपचारको लागि आर्थिक समस्यामा परेकोले सहयोग गर्न अपिल गरिएको छ।नौ महिना अघि नेपालबाट विद्यार्थी भिषामा कोरिया पुग्नु भएको बानिया टिभी र पेटमा ईन्फेक्सनका कारणले अस्पताल हुनुभएको र उपचारमा आर्थिक समस्या रहेकोले आर्थिक सहयोगको अपिल गरिएको कोरियाबाट सुवास सिंखडाले धादिङपोष्टलाई बताउनु भयो।

अहिलेसम्म उपचारको क्रममा दुई वटा अस्पतालमा गरेर १ करोड वन भन्दा माथी खर्च भैसकेको र अझै लामो समय अस्पतालमै बसेर उपचार गराउनु पर्ने भएको सहयोगको लागि देश विदेशमा रहनुहुने नेपालीहरुसँग याचना गरिएकोसमेत संखडाले बताउनु भयो।

नेपालमा उहाँको पारिवारीक स्थिति सामान्य रहेको र परदेशी भूमिमा उहाँ बिरामी पर्नुभएकोले हामी ‘धादिंग समाज कोरियाको पहलमा आर्थिक संकलन गरिएको छ। सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुहुन अनुरोध छ।

सहयोगको लागी:
Bank: IBK (기업 은행- Code 03)
A/c No: 631-071414-01-017
A/c Name: Adhikari Santosh

थप जानकारीको लागि सम्पर्क:
मनोज थापा: 010-8801-9682
सुबाश सिम्खडा: 010-9724-8336
दिलिप सापकोटा: 010-5485-0817

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...