News Portal

एनआरएनएले विश्व ज्ञान सम्मेलनको आयोजना गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै

हिमालीसंचार संवाददाता
४४२ पटक

काठमाण्डौ – गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा यही अक्टोबर ९ देखि ११ सम्म तीन दिन दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनको आयोजना हुन लागिरहेको छ।

आयोजकले नेपालीले विदेशमा सिकेका ज्ञान सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको  सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने कार्यक्रम रहेको छ भने नेपाल सरकारका उच्च प्रतिनिधिको सम्मेलनमा सहभागिता रहनेछ ।

आयोजित कार्यक्रममा २५ भन्दा बढी देशका १ सय भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३ सय भन्दा बढी प्रस्तोताहरु सहभागी हुने यस सम्मेलनको प्रत्यक्ष प्रशारणको क्रस पोस्टिङ्ग गर्नका लागि यहाँद्वारा संचालित वा आवद्ध भएको मिडियाको फेसबुक पेजको लिंक वा कोही इच्छुक साथीभाइहरुको मिडियाको पेजको लिंक मात्र लिंक दिए पुग्छ उपलब्ध गराइदिनु हुन हार्दिक आग्रह गरिन्छ । भनिएको छ।

आयोजकले प्राविधिक कुरा मिलाउनु पर्ने कारणबाट कृपया लिंक चाँडो उपलब्ध भए धेरै राम्रो हुनेछ ।“[email protected]” वा फेसबुक म्यासेन्जरमा खबर गर्न अनुरोध गरिएको छ। 

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...