News Portal

मोरङमा मानव अधिकार र सामाजिक न्यायका निम्ति एक दिने प्रशीक्षण

हिमालीसंचार संवाददाता
३८३ पटक

रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिकामा स्वास्थ्य, शिक्षा र आवास सेवालाई प्रभावकारी बनाई आमनागरिक सम्म पहुँच पुर्याउने उदेश्यले मानव अधिकार र सामाजिक न्यायका निम्ति एक दिने प्रशीक्षण सम्पन्न भएको छ।

रंगेली-७ मा रहेको निचामारी प्राथमिक बिध्यालयमा एक दिने मानव अधिकार र सामाजिक न्यायकाेे बिषयमा प्रशीक्षण सम्पन्न भएको हो। अहिले देश र जनताको अबस्था अति आवश्यक कुरा मध्येमा शिक्षा, स्वास्थ्य र आवासकाे बारेमा उक्त कार्यक्रममा सहजिकरण भएको मानव अधिकार समूह रंगेलीका अध्यक्ष उषा ठाकुरले बताईन।

साेे प्रक्षिक्षण ईन्सेक माेरङका सहजकर्ता अनु बस्नेतलेे दिएकी थिईन। उक्त कार्यक्रममा रंगेली नगरपालिका भित्रका शिक्षक, युवा, महिला, बुद्धिजीवी, समाजसेवीलगायत ३५ जनाकाे सहभागीतामा उक्त कार्यक्रम गरिएको थियो।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक प्रदेश कार्यालय, विराटनगरकाे सहयोगमा र मानव अधिकार रंगेलीकाे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...