News Portal

दुर्गापुरीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

हिमालीसंचार संवाददाता
३८७ पटक

उर्लाबारी – उर्लाबारी बरडंगा सकड खण्ड अन्तरर्गत मोरङको उर्लाबारी – ९, दुर्गापुरीमा शुक्रवार बिहान ट्रकको ठक्करबाट एक युवाको ज्यान गएको छ ।

दक्षिण दिशाबाट आईरहेको ना ४ ख ३४४३ नम्बरको ट्रकले प्रदेश नम्बर १०२४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक उर्लाबारी-९ कै देउकुमार लिम्बु‘मंगल’को ज्यान गएको हो । 

बिहान ६:४० मा ट्रकको ठक्करबाट गम्भिर घाईते भएका लिम्बूको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धब पोखरेलले जानकारी दिए । ठक्कर दिने ट्रकका चालक रेवत प्रसाद सुवेदी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...