News Portal

कोरोनाबाट डाक्टर हरी सापकोटाको निधन

हिमालीसंचार संवाददाता
७३१ पटक

सुर्खेत – कोरोना भाईरस(कोभिड-१९) संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको निधन भएको छ। अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीवार दिउँसो निधन भएको हो।

गत भदौ ३० गते प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा.सापकोटालाई कोरोना पोजेटिभ भएको थियो। भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो।

उनको उपचारको क्रममा बिहीवार दिउँसो ३ बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ। ५८ वर्षीय डा.सापकोटा ११ औं तहका सरकारी डाक्टर हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...