News Portal

सुनवर्षी नगरपालिकाका अनिललाई एक थान बेड हस्तान्तरण भयाे

रबिन्द्र बराल
३५९ पटक

माेरङ –सुनवर्षी नगरपालिका– ३ भेलाईमा बसाेबास गर्दे आएका वेदु ऋषिदेवका १९ बर्षका जेठा छाेरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भएपछि आर्थिक अभावले गर्दा घरमै राेग पालेर बस्न बाध्य भएकाेे खवर विभिन्न अनलाइनमा सम्प्रेषण भएपछि स्थानीय समाजसेवी लक्ष्मण बुडाथाेकिले देश बिदेशमा रहेका तथा स्थानीय हरुलाई आग्रह गरेर रकम सङ्कलनगरे पछि उनले अनिलकाे उपचार गराउन केही हैसला भएको उनलेे बताए।

बिरामी रहेका अनिल ऋिषिदेवका लागि बस्न उठनका लागि समस्या भएकाे जानकारी पाएपछि ४१ओेेै सामाजिक दिवशकाे अवरसमा समाज कल्याण परिषद सहयोगमा उक्त बिरामीलाई एक थान बेड हस्तान्तरण गरिएको उमेेश विश्वकर्माले बताए।

सामाजिक दिवशकाे अबसरमा संस्थाले देशैभरि विभिन्न कार्यक्रम गर्दै आईरहेकाे हुनाले गरिव परिवारमा रहेेेेका अनिललाई सहयोग गर्ने पाएकाेमा आफू खुशि रहेको प्रमिल अधिकारीले बताए।
उक्त कार्यक्रममा रेडअफ नेपालका अध्यक्ष उमेश बिश्वकर्मा व्लड भिजनका प्रमिल अधिकारी एक्सडे नेपालका प्रदेश कार्यलयका प्रमुख शिवनारायण चाैधरी स्थानीय लक्ष्मण बुडाथाेकी रंगेलीका उषा झाले बिरामीको लागि फलफूल समेत दिएका थिए।

अहिले उनलाई रकम अभावका कारणले गर्दा थप उपचारका लागि निकै समस्या भएपछि अहिले घरमै राखिएको आमा रिताले बताईन। कम्मरमुनीको भाग नचलेका कारण खुट्टा सुन्निएर फुट्न र ढाडमा समेत खटिरा समेत आउन थालेको छ।
अहिले अनिलकाे उपचारका लागि स्थानीय समाजसेवि लक्ष्मण बुडाथाेकी रात दिन नभनि उनकाे उपचारका लागि आर्थिक सहयोग जुटाउन लागि परेका छन।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...